यमबुद्धको शव २८ तारिख शनिबार नेपाल ल्याइने

काठमाडौं । यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार (२८ तारिख) नेपाल ल्याइने भएको छ। श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार ल्याउन लागिएको हो । उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक … Continue reading यमबुद्धको शव २८ तारिख शनिबार नेपाल ल्याइने